नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार उठेका छन् । प्रदेशसभा ‘ख’ मा पार्टी रुम्दालीले सभापति प्रदीप सुनुवार विरुद्ध बागी उम्मेवारी दिएका हुन् । अर्कै क्षेत्रका सुनुवार ‘ख’ मा आएर उम्मेदवारी दिएको र टिकट वितरणमा अन्याय भएको भन्दै रुम्दालीले आफm्नो उम्मेदवारी दर्ता गराएका हुन् । रुम्दाली ०७० को…