मनाङको नारफू गाउँपालिकाको मेतामा गुण्डा नाइके राजीव गुरुङ (दीपक मनाङे) ले १० लाख लुटेर ब्यक्ति नै अपहरण गरेपछि नेपाली कांग्रेस मनाङले मनाङ प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसले बुधबार गुण्डा नाइके मनाङेका कारण जिल्लामा गुण्डागर्दी मौलाएको र नागरिकहरु असुरक्षित रहेको भन्दै प्रशासन समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा फू गाउँका युवाहरु आफ्नो…