व्यवस्थापिका संसद कानुनत समयसिमा सकियो

व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ५ सय ९२ सांसदहरुको समय सिमा कानुन अनुसार सकिने भएको छ । उनीहरु शनिबार मध्यराति १२ बजेपछि भूतपूर्व सांसदको रुपमा रहने भएका छन् । व्यवस्थापिका संसदको अन्तिम विशेष बैठक शनिबार राखिने भएको छ । सो बैठकले सांसदहरुलाई विधिवत बिदाई गरिने भएको कार्यक्रम तय भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख दलका…