निकै चर्चामा पुगेको विस्तारित मन्त्रीहरुको सपथ आज शनिबार साँझ हुने भएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ७ बजे हुने भएको हो । निर्वाचन आयुक्तहरुसँग राष्ट्रपति विद्या भण्डारीले परामर्श गरेलगत्तै सपथको समय ७ बजेका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बताए । राप्रपाका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका…