भारतका राष्ट्रपति नेपालमा

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिवसीय नेपाल भ्रमणका लागि मित्रराष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमन भएको छ । सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भएर पनि अठार वर्षपछि मात्र भारतका राष्ट्रपतिको नेपाल आगमन भएकोले यस भ्रमणलाई नेपालले अत्यन्त महत्व दिएको छ भने राष्ट्रपति मुखर्जीको स्वागत पनि विशिष्ट किसिमबाट गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आफै त्रिभुवन…