पटक–पटकको प्रयत्नपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच पार्टी एकीकरण सम्पन्न भएको छ । यसले राप्रपाका कार्यकर्ता–पङ्क्तिमा उत्साह ल्याएको देखिए पनि पार्टी एकीकरणको विरोधमा बोल्नेहरू समेत देखिएका छन् । तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाको रवैयाप्रति असन्तुष्ट हुँदै पार्टीबाट विद्रोह गरेर बसेका नेता केशरबहादुर बिष्टल राप्रपा र राप्रपा नेपालबीचको एकतालाई अस्वीकार गर्दै कमल थापामाथि सङ्गीन…