रसुवा नाकामा व्यापक भन्सार छली, पनेरू कमाउँछन् दैनिक एक करोड नेरु

रसुवा नाकामा व्यापक भन्सार छली, पनेरू कमाउँछन् दैनिक एक करोड नेरु ! रसुवा नाका भएर चीनबाट नेपाल भित्र्याइने सामग्रीमा व्यापक मात्रामा राजस्व छली हुने गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । प्रौढ र वयस्कहरूले प्रयोग गर्ने सामग्रीहरूलाई ‘बेबी र इन्फेन्ट’का प्रयोग सामग्रीका रूपमा घोषणा गरी राजस्व न्यूनीकरण गर्ने र अन्य सामग्रीहरू पनि न्यूनतम…