अब गाई सबैको बन्ने, कमल थापाको मात्र नहुने

निर्वाचन आयोगले अबदेखि राष्ट्रिय प्रतीकहरूलाई राजनीतिक दलहरूको निर्वाचन चिह्नका रूपमा प्रयोग नगर्ने समाचार घटना र विचारलाई प्राप्त भएको छ । संविधानमा उल्लेख भएबमोजिम राष्ट्रिय प्रतीकहरू दलको चुनाव चिह्नका रूपमा प्रयोग गर्नु उपयुक्त नहुने र त्यसले विवादसमेत जन्मन सक्ने भएकोले प्रतीक चिह्नलाई अन्य प्रयोजनका लागि प्रयोग हुन नदिने निष्कर्षमा आयोग पुगेको हो । संविधानको भाग ‘१’…