रहेनन् पूर्वप्रधानसेनापति गडुल

पूर्वप्रधानसेनापति गडुलशम्शेर जबराको ८० वर्षको उमेरमा २४ चैत बुधबार निधन भएको छ । लामो समयदेवी छालाको क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिकमा अस्पतालमा निधन भएको हो । वि.सं. २०१३ साल जेष्ठ २० गते देवीदत्त गणको सहायक सेनानी दर्जामा नियुक्त हुनु भएका स्वर्गीय राणाले सैनिक जीवनमा नेपाली सेनाका प्रायः सबैजसो प्रमुख युनिट र विभागहरुको…