पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेश आन्दोलनका माग पूरा गर्नुपर्ने धारणा राखेका छन् । उनले प्रमुख राजनीतिक दलहरुले वार्ता र सम्वादबाट समस्याको समाधान गर्नुपर्ने सुझाव समेत दिएका छन् । मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पपुलेशन मिडिया सेन्टर र एन्टेना फाउण्डेशन नेपालले संयुक्त रुपमा सुरु गर्न लागेको धारावाहिक रेडियो नाटक ‘हिलकोर’ मैथिली र ‘मै सरी सुनाखरी’ नेपालीको…