नेपाल–भारतका स्थानीय प्रशासकबीच बैठक नेपाल तथा भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मानवताविरोधी कार्य स्थानीय तहबाटै नियन्त्रणका लागि नीति तयार गर्ने विषयमा भारत बिहारको सुपौल जिल्लामा दुवैतिरका स्थानीय प्रशासनको संयुक्त बैठक गत साता बस्यो । मंगलबार बसेको सो बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय…