राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणको तयारी अन्तिम तयारीमा पुगेको बताएका छन् । राप्रपा नगरकोट नगरपालिकाले शनिबार सुुडालमा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा पूर्वप्रधानमन्त्री चन्दले दुई पार्टीबीच अब छिट्टै एकीकरण हुने बताएका हुन् । सो अवसरमा मन्तव्य दिँदै नेता चन्दले भ्रष्टाचार र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए…