दुई पदाधिकारी र आठ मनोनीत केन्द्रीय सदस्य दिने प्रस्ताव लिएर खुमबहादुर खड्कासमक्ष पुगेका नेताहरू रामचन्द्र पौडेल र डा. शशाङ्क कोइरालाले शेरबहादुर देउवासमक्ष पुग्दा भने ‘आश्चर्यजनक’ प्रस्ताव राखेको समाचार प्राप्त भएको छ । दोस्रो चरणको मतदानका दिन (फागुन २४ गते) सोमबार बिहान आठ बजे सभापतिका उम्मेदवार रामचन्द्र पौडेल महामन्त्रीका उम्मेदवार डा. शशाङ्क कोइरालालाई लिएर सानेपास्थित नेता…