शिवरात्री मेला भर्नेको पशुपतिमा भीड

महाशिवरात्रीको मेला भर्न पाशुपत क्षेत्रमा भक्तजन तथा दर्शनार्थीको भीड लाग्न पाशुपत क्षेत्रमा अहिले साधु सन्तथालेको छ । यस वर्ष सोमबारकै दिन शिवरात्रि परेकाले देश तथा विदेशबाट आएका साधु, जोगी बाबाजीलगायत आउने क्रममा व्यापक बढोत्तरी भएको छ । यही फागुन २४ गते शिवरात्रिमा मेला भर्न भारतका दिल्ली, हरियाणा, पन्जाब, वृन्दावनलगायत स्थानबाट साधुसन्त आइरहेका छन् । बिगु…