नेपाल र्याफ्टिङ्ग एण्ड क्यानोइङ्ग संघको आयोजनमा नवौँ राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसीप हुने भएको छ । प्रतियोगिताको आयोजना आउँदो बैशाख ७ र ८ हुने संघले जानकारी गराएको छ । कोरोना महामारीका कारण गत वर्षदेखि खोलामा आयोजना हुने प्रतियोगिता आयोजना हुन सकेका छैनन् । यसैलाई आत्मसात गर्दै पुनः खोला सम्म प्रतियोगिता र…