भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीआई)ले सन् २०२२ को आईपीएलको नयाँ संस्करणमा दुई टीम थप्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण विगत दुई वर्षदेखि कुनै महत्वपूर्ण निर्णय लिन नसकेको बीसीआईले हालै यस्तो निर्णय गरेको हो । बीसीसीआईको यो निर्णयसँगै अब आईपीएलको नयाँ सिजनमा १० वटा टीमको सहभागिता रहने पक्का भएको छ । जसको लागि…