पाँचौँ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मिल्यो सहयोग

पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई द रिगल इंकले साथ दिने भएको छ । यसका लागि द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दरबारमार्क स्थित द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध…