राष्ट्रिय खेलकुदको इतिहासमै पहिलोपटक प्याराग्लाइडिङको प्रतिस्पर्धा हुँदै

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा वैशाख ६ गते बाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलोपटक प्याराग्लाइडिङ खेल हुने भएको हो । कुल ६ वटा स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका…