स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि २–० गोल अन्तरको सहज जित निकालेको हो । बार्सिलोनालाई सहज जित दिलाउनका लागि कप्तान लिओनल मेस्सी र फ्रेन्च विंग उसामान डेम्बेलेले समान १–१ गोल गरे । बार्सिलोनाले दुवै गोल…