चौधौं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागि नेपाली टोलीले ५ रजत र ६ कांस्य गरी ११ पदक जितेको छ । थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगिताको पुरुष ३६ केजीमा अर्जेश सिम्खडा, ५३ केजीमा राहुल गुरुङ र ५४ केजीमा बसन्त तामाङले रजत जिते । पुम्से हरियो पेटीको पुरुषमा शुभ सुवेदी र महिलामा माया पाण्डेले रजत हात पारे ।…