– श्रीविक्रम भण्डारी ‘गणेश थापा’ सायदै यो नाम कसैलाई चिनाउनुपर्ला । विगत चार दशकदेखि खेलकुदमा यो नामको चर्चा–परिचर्चा सेलाएको छैन । कहिले फुटबल खेलाडीको हैसियतले त कहिले फुटबल पदाधिकारीको । फुटबल खेलाडी हुँदा थापाले जति चर्चा र ख्याति कमाएका थिए पदाधिकारी हुँदा पनि त्यसमा कुनै कमी आएन । साँचो रूपमा भन्नुपर्दा उनी फुटबलमा छाइरहे ‘सदाबहार…