आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज केन्यासँग प्रतिस्पर्धा गर्दैछ । नामिवियामा जारी तेस्रो खेलमा आइतबार युएईलाई हराएको नेपालले चौथो खेलमा केन्यासँग खेल्न लागेको हो । विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । डिभिजन टु अन्तर्गत केन्यासँगको खेल नेपालको लागि निकै…