महिला डबल लिग भलिबलः खेलाडी र दर्शकले पनि स्कुटर पुरस्कार

ढोरपाटन महिला डबल लिग भलिबलको १३ औ संस्करणलाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । नेपालकै प्रतिष्ठत प्रतियोगिताको रुपमा पहिचान बनाउन सफल महिला डबल लिग भलिबल “रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलको नयाँ नाम बाट संचालन हुने छ । आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनबीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र…