भौतिक पूर्वाधारविना अन्तर्राष्ट्रिय सफलता असम्भव : राष्ट्रपति भण्डारी

राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप–२०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विविधवत् उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गर्नुभएको हो । टर्च हस्तान्तरण लगत्तै केसीले…