नेपाल आर्मी क्लब र पूर्वाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पूर्वाञ्चल समूह ‘ए’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘ए’ को लिगमा आर्मी र पूर्वाञ्चलले समान १ जित र १ हार व्यहोरे पनि अंक आधारमा आर्मी विजेता बनेको हो । पश्चिमाञ्चललाई…