‘मनोरञ्जनसँगै समाजसेवा गर्न चाहनुहुन्छ कि ?’

के तपाईं खेलको आनन्द उठाउँदै समाज सेवामा समेत सरिक हुन चाहनुहुन्छ ? रोचक खेलका साथ आफूले मनोरञ्जन प्राप्त गर्दै गर्दा मुलुकका विभिन्न भागमा रहेका शारीरिक अपाङ्गता भएका महिलाको हातमा मोबाइल फोन पुग्न सक्छ भनी तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ ? झट्ट सुन्दा अटपटे कुरा जस्तो लागे पनि यो वास्तविक हो, रोटरी र रोट्रयाक क्लबले तपाईंलाई…