बालविवाह अन्त्यका लागि बालिका बिमा कार्यक्रम

रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बिमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बिमा गर्न कार्यविधि पारित गरेपछि बिमा कार्यक्रम लागू गर्न लागिएको हो । बिमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाका लागि गाउँपालिकाले २० हजार तथा अभिभावकले पाँच हजार शुल्क बुझाउनुपर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । सो रकम…