कानून व्यवसायी आइतबारदेखि इजलासमा फर्कने

राजविराज । विगत चार दिनदेखि कानून व्यवसायीहरुले बहिष्कार गर्दै आएको उच्च अदालत जनकपुरको राजविराज इजलास आगामी आइतबारदेखि लाग्ने भएको छ । अदालतमाथि आर्थिक चलखेलको गम्भीर आरोप लगाउँदै कानुन व्यावसायीहरुले गत मंगलबारदेखि अनिश्चितकालका लागि गरेको इजलास बहिष्कार शुक्रबार भएको वार्तामा अनियमितता छानबिन गर्ने र न्यायधीश नियुक्तिको विषयमा साकारात्मक पहल गर्ने सहमतिपछि आइतबारदेखि कानून व्यवसायीहरु इजलासमा सहभागी…