कञ्चनपुर–२ मा एमालेका धामी विजयी

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार विजयी उम्मेदवार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदलाई पराजित गरेका छन् । काँग्रेस उम्मेदवार साउँदले २४ हजार ८९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको…