कुनै बेलाका ‘बाघ’ निरीह बनेपछि…

– यादव शर्मा राजालाई नारायणहिटी राजदरबारबाट निकाल्न सक्ने व्यक्तिका रूपमा आफूलाई इतिहासको सबैभन्दा शक्तिशाली ठान्ने प्रचण्डले गणतन्त्र घोषणा भइसकेपछि पशुपतिनाथका पुजारी हटाउन सकेनन्, सेनापति हटाउन खोज्दा आफैँ सत्ता छोडेर बाहिररिनुपर्‍यो । आफूलाई बाहिर राखेर यो मुलुकमा कसैले सरकार बनाउन र चलाउन नसक्ने ठानेका प्रचण्डलाई माधवकुमार नेपालले विस्थापित गरेका हुन् । माधव नेपाललाई पन्ध्रै दिनभित्र सत्ताबाट…