राजधानीको हाल, पैदलयात्रुको बेहाल

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको सडकका खाल्डाखुल्डी सम्म्याउन दिएको पन्ध्रदिने म्याद समाप्त भएकै दिन चाबहिलमा सडकयात्रु यस्तो सास्ती झेल्दै थिए । हेर्नुहोस् भिडियो– https://www.youtube.com/watch?v=_JmP7l_WNtA