नेपाल बैदेशिक रोजगार व्यवसायी संघले गृहमन्त्री जनार्दन शर्माले गठन गर्न लागेको ‘स्पेशल फोर्स’ को विरोध गरेको छ । गृहममन्त्री शर्माले अन्तर्राष्ट्रिय श्रम समितिमा राखेको भनाइ प्रति संघको विरोध रहेको जनाएको छ । संघका अध्यक्ष रोहन गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्,‘बैदेशिक रोजगारीको नाममा नेपाली बेरोजगार यूबाहरुलाई बिभिन्न प्रलोभन देखाई खुला बोर्डर वा सेटिंग मार्फत बिदेश पु¥याई…