– हेमन्त खतिवडा हेलेन केलर विश्वविख्यात लेखिका हुन् । उनले आँखाको ज्योति हराइन्, कानको सुन्ने शक्ति गुमाइन् र पनि प्रसिद्धिको चुलीमा पुगिन् अनि मार्क ट्वेनले भनेझैँ बिसौं शताब्दीको जिउँदी–जाग्दी चमत्कारी र जादुमयी व्यक्तिका रूपमा आफूलाई उभ्याइन् । अमेरिकास्थित अलबामाको एक सम्पन्न परिवारमा सन् १८८० मा हेलेनको जन्म भएको थियो । डेढ वर्षको उमेरमा उनी बिरामी…