कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले समाजमा रहेका विकृति विसङ्गतिलाई चिरेर सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । शुभ सञ्चार प्रालिद्वारा सञ्चालित ‘घटना र विचार डटकम’को आज शुभारम्भ गर्दै पराजुलीले जनताको सुसूचित हुने अधिकार सञ्चारमाध्यमले पूरा गर्नुपर्ने र त्यो संविधान र कानुनको अधीनमा रही राष्ट्र र राष्ट्रियतालाई ध्यानमा राखेर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,…