ठगी कलेजको, सङ्कटमा विद्यार्थी

राजधानीमा सञ्चालित एक कलेजले नगद आर्जनका लागि गरेको लापरबाहीका कारण करिब डेढ दर्जन विद्यार्थीको भविष्य सङ्कटमा परेको छ । सयजना विद्यार्थी भर्नाको निम्ति सम्बन्धन पाएको कलेजले १२० विद्यार्थी भर्ना लिएको र थप २० विद्यार्थी भर्नाको अनुमति विश्वविद्यालयले नदिएपछि कलेजमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीको भविष्य अन्योलमा पर्ने स्थिति उत्पन्न भएको हो । प्राप्त जानकारीअनुसार काठमाडौं…