सरकारसमक्ष रेल किन्न प्रस्ताव

पुनर्गठित रेल्वे विभागले सरकारसमक्ष रेल किन्नका लागि प्रस्ताव गरेको छ । सन् २०१८ को अन्त्यसम्ममा रेल गुडाउने योजनाअनुसार रेल्वे विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रेल किन्ने प्रस्ताव गरेको हो । रेल्वे विभागका प्रवक्ता प्रकाश उपाध्यायाका अनुसार यसका लागि करिव ३ अर्ब रुपैयाँ लाग्नेछ भने सुरुमा दुईटा मेसिन र कम्तीमा ब्रोड गेजको ६-६ वटा डिब्बा…