जनसमुदायको फैसला विवेकशील हुन्छ डिल्ली अम्माई/बेल्जियम घटनाहरूमा तथ्यको आधारमा र प्रमाणसंगत रिपोर्टको उत्पादन र वितरण गर्ने पत्रकारहरू सानोतिनो पदीय लोभमा भड्किनु हुँदैन । पत्रकार तथ्यगत सूचना संकलन र प्रशोधन गर्दै जनसमुदायमा वितरण गर्नको लागि एक प्रशिक्षित व्यक्ति हो । उसले सामाजमा सूचनाको सन्तुलनलाई सदैव हेक्का राखेर पत्रकारिता पत्रकारको धर्म निर्वाह गर्नुपर्ने हुन्छ । एक पत्रकारले…