शिल्पाको जोश कायमै

धेरैलाई लागेको थियो– करिश्मा मानन्धरले लगानी गरेको चलचित्र ‘फागु’ हिट हुन्छ र नायिका शिल्पा पोखरेल फेरि एकपटक चर्चामा पुग्छिन् । तर, स्थिति सोचेभन्दा पूरै विपरीत भयो । तथापि, फिल्म असफल भए पनि उक्त चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी शिल्पाको व्यस्तता भने घटेको छैन । शिल्पा फुर्तीका साथ भन्छिन्, ‘मलाई भ्याइनभ्याई छ ।’ एउटा चलचित्रको काम…