विपक्षीहरू अन्योलमा फागुन सात अगावै नयाँ सरकार —जयप्रकाश चुनाव गराउने जिम्मा न्यायाधीशलाई सुम्पँदै सरकार छोड्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई तयार हुनुभएपछि आगामी दुई साताभित्रै नेपाली राजनीतिले नयाँ मोड लिने सम्भावना बढेको छ । जसरी भए पनि निर्वाचन नगराउने हो भने ०६३ को परिवर्तनका उपलब्धि गुम्ने खतराका सङ्केतहरू देखिएको महसुस गरेपछि सत्तापक्ष चुनावका निम्ति तयार भएको…