डा. इरिनाबाट के सिक्ने ?

एक दिन एकजना विदेशी महिला मलाई भेट्न नार्कोनन नेपाल आउनुभयो । उहाँ रसियामा जन्मिए पनि नेपालीसँग विवाह गरी नेपालमै बस्ने नेपाली हुनुहुँदोरहेछ । अधबैंसे ती महिला पेसाले डा. हुनुहुँदोरहेछ र उहाँले केहीबेर मसँग कुरा गर्दा दुव्र्यसनमा परेका युवाको व्यवस्थापनको चिन्ता र चासो देखाउनुभयो । ती महिला डा. इरिना कार्की पूर्वमै आफ्नो सेवा प्रदान गर्न ख्याति…