पार्टी विभाजनपछि आफू कमजोर भएको र आफ्नो साख गिरेको महसुस गरिरहेका एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो हैसियत पुनस्र्थापित गर्न नयाँ खेल सुरु गरेका छन् । क्षेत्रीयतावादी सोच बोकेका केही मधेसी नेता तथा केही जातिवादीहरूसँग गठबन्धन गरेर अघि बढ्न खोज्नुलाई प्रचण्डको नयाँ खेलका रूपमा लिइएको छ । देशमा सबैतिरबाट राष्ट्रिय सहमतिको निम्ति आवाज उठिरहेका बेला प्रचण्डले जातिवादी…