स्वीन्डन, यूके । हिजो स्वीन्डनस्थित एक स्पोस्र्ट क्लवमा बेलायतबासी क्षेत्रीहरुले एक वृहत भेला गरी वार्षिक भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ । लगातार झरी परेको दिन भएको भए तापनि अति नै व्यवस्थित तरिकाले हल तयार पारिएको थियो । विहान ११ बजेबाट शुरु भएको वार्षिक भेला रातको नौबजेसम्म चलेको थियो । समाजका भेष थापाबाट हेल्थ र सेफ्टीसम्वन्धी…