जनजाति महासंघको अन्तरकृया सम्पन्न

अल्डरसट । आदिवासी जनजाति महासंघ वेलायतले एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी जनजातित महासंघका अध्यक्ष श्री प्रसाद लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपालबाट पाल्नु भएका आदिवासी जनजाति आन्दोलनका प्रणेता तथा भूपू मन्त्री गोरे बहादुर खपाङ्गीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । अतिथतिहरुमा, नेपालबाट आएका मगरसंघ नेपालका भूपू अध्यक्ष यम बहादुर…