लण्डन । आज राष्ट्रसंघले सोमालियाको दक्षिणी भागलाई आधिकारिक हिसाबमा अत्यन्त खाद्यसंकट भएको कारणले गर्दा भोकग्रस्त महामारी क्षेत्र घोषित गरेको छ । २० लाखभन्दा बढी पाँच वर्षमुनिका बच्चाहरु यस संकटग्रस्त राष्ट्रमा एकदमै खानाको अभावले गर्दा कुपोषणको शिकार भइरहेका छन् । छिमेकी राष्ट्र केनिया र इथियोपियाका केही क्षेत्रमा पनि यही हालत रहेको छ । पचास हजारभन्दा बढी…