गैर आवासीय नेपाली संघ (एन आर एन) यूकेको हार्दिक धन्यबाद गैर आवासीय नेपाली संघ युकेको इतिहासमा पहिलोपटक गत मार्च १८ तारिखमा १०१ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम प्लम्स्टेड लण्डनमा भव्यताका साथ सम्पन्न भएको कुरा यहांहरु सबैमा विदितै छ। बेलायती समाजका विभिन्न क्षेत्रहरुमा संलग्न तपाईंहरु सबैको अमुल्य सहयोग तथा बिशेषगरी साउथ इष्ट लण्डनका दिदीबहिनीहरुको अथक प्रयासबाट…