एक अति भाग्यमानी डाइभर

लण्डन । एउटा कार दुर्घटनामा एकजना ड्राइभरको मुखबाट पाँच सेन्टिमिटर (२ इन्च) मोटो पाइप पसेर खोपडीको पछाडिपट्टिको भाग छेंडेर निस्कँदा पनि बाँच्न सफल भएको समाचार प्रकाशमा आएको छ । एन्ड्रयू लिन नाम गरको व्यक्तिलाई यदि त्यो मोटो पाइप अलिकति पनि तलमाथि भएर छेडेको भए बाँच्न सफल हुने थिएनन् । ३४ वर्षीय कार चालकले गाडी चलाउँदा…