'रावाखोला सेरोफेरोबासीहरुको वार्षिक भेला'

लण्डन । रावाखोला वरपरबाट वेलायतमा आई बसोबास गरिरहेका, दाजुभाइ तथा दिदीबहिनीहरुको वार्षिक भेट्घाट् कार्यक्रम, गत अप्रिल ३० तारिख शनिवार मेड्स्टोनको एलिस्फोर्ड भिलेज कम्युनिटि सेन्टरमा सम्पन्न भयो । प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति, र रहनसहनको जगेर्ना गर्ने साथै एकआपसमा भेट्घाट् र परिचय गर्ने उद्देश्यका साथ, यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ । रावाखोला…