जोसुकै नाङ्गिन्छ, म नाङ्गिन्नँ-मोहन बैद्य किरण

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्ष प्रचण्डको शान्ति र संविधानको कार्यदिशा पारित गरेपछि त्यसमा असहमति जनाउनुभएका पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ँकिरण’ जनविद्रोहको लाइन अझै पनि आधिकारिक लाइन भएको बताउनुहुन्छ । पार्टीमा हार्डलाइनर नेताका रुपमा परिचित वौद्धिक, राजनीतिक चिन्तक र इमान्दार नेता किरणसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको मुख्य अंश…