सुमिना घिमिरे यतिबेला विशेष चर्चामा छिन् । उनको क्षमता, कार्यदक्षता र उपस्थिति हेर्दा बढी नै चर्चामा आइरहेकी छिन् उनी । एउटा पनि सिनेमा रिलिज नभईकन फटाफट एकपछि अर्को सिनेमा हात पार्नु सुमिनाका लागि अहिलेलाई रामै्र देखिए तापनि उनको क्यारियरमा भने दीर्घकालीन असर पर्ने देखिन्छ । त्यसो त, निर्माता-निर्देशकहरूले सुमिनामा त्यस्तो के देखेका छन् खै ?…