मनमा यही छ रहर- रामेश्वर राउत मातृदास

मानवताको उचाइ अग्लोस् संसार एउटै घर हिमाल हाँसुन् मुहारमा मनमा यही छ रहर एउटै धरती एउटै अकाश सातै सागर जुहार एउटै साझा पृथ्वीतलमा झलमलाऊन् मुहार आशा/उत्सव उचाइ अग्लोस् संसार एउटै घर हिमाल हाँसुन् मुहारमा मनमा यही छ रहर जून/घाम-तारा हरपल सारा जिन्दगी हुन् फूल नजिक/टाढा छैनौँ कोही सोच्नु र्व्यर्थ हो भूल मनमन्दिरमा निर्झ ज्योति रविरम्भा…